ne_act_text_ulb/19/26.txt

1 line
1.0 KiB
Plaintext

\v 26 तिमीहरू देख्छौ र सुन्छौ कि एफिससमा मात्र नभएर एसियाका लगभग सबै ठाउँहरूमा यस पावलले धेरै मानिसहरूलाई मनाएको छ र यी कुराहरूबाट फर्काएको छ । त्यसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ । \v 27 त्यसले गर्दा हाम्रो व्यापार अनावश्यक हुने जोखिम मात्र होइन तर महान् देवी डायनाको मन्दिरलाई समेत मूल्यहीन ठानिन सक्छ । तब तिनले आफ्नो महानता पनि गुमाउनेछिन्, जसलाई सारा एसिया र संसारले पुज्छ ।”