ne_act_text_ulb/19/23.txt

1 line
731 B
Plaintext

\v 23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो । \v 24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका शिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थ्यो । \v 25 त्यसैले त्यसले ती मानिसहरूलाई भेला गरे र भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाउँछौं ।