ne_act_text_ulb/19/18.txt

1 line
826 B
Plaintext

\v 18 साथै विश्‍वासीहरूमध्ये धेरै जना आए र आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे । \v 19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू एकसाथ ल्याए र सबैको सामुन्‍ने ती जलाए । तिनीहरूले ती सबैको मूल्याङ्कन गर्दा, त्यो पचास हजार चाँदीका सिक्‍का बराबर थियो । \v 20 त्यसैले प्रभुको वचन शक्तिशाली तरिकाले व्यापक रूपमा फैलियो ।