ne_act_text_ulb/19/13.txt

1 line
797 B
Plaintext

\v 13 तर यहूदी झारफुकहरू त्यस इलाका भएर यात्रा गर्दै थिए । दुष्‍ट आत्माहरूमाथि शक्ति प्राप्त गर्न तिनीहरूले प्रभु येशूको नाउँलाई लिएर यसो भने, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” \v 14 स्केवाका नाउँ भएका एक जना यहूदी प्रधान पूजाहारीका सातजना छोराहरू थिए जसले यसो गर्दै थिए ।