ne_act_text_ulb/19/05.txt

1 line
655 B
Plaintext

\v 5 मानिसहरूले यो कुरा सुनेपछि तिनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए । \v 6 त्यसपछि जब पावलले तिनीहरूमाथि हात राखे, पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो अनि तिनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे । \v 7 तिनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।