ne_act_text_ulb/19/01.txt

1 line
700 B
Plaintext

\c 19 \v 1 अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभाग हुँदै एफिसस सहर आइपुगे, र त्यहाँ कतिपय चेलाहरूलाई भेटे । \v 2 पावलले तिनीहरूलाई भने, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तिनीहरूले तिनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा सुनेका समेत छैनौं ।”