ne_act_text_ulb/18/27.txt

1 line
897 B
Plaintext

\v 27 जब तिनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले तिनलाई प्रोत्साहन दिए र अखैयाका चेलाहरूले तिनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि तिनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे । \v 28 धर्मशास्‍‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने देखाएर, अपोल्लोसले सार्वजनिक बहसमा यहूदीहरूलाई शक्तिशाली रूपमा गलत ठहराए ।