ne_act_text_ulb/18/22.txt

1 line
621 B
Plaintext

\v 22 जब पावल कैसरियामा जहाजबाट उत्रे, तिनी उक्लेर गई यरूशलेमका मण्डलीलाई अभिवादन गरे अनि त्यसपछि एन्टिओखियातर्फ झरे । \v 23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट निस्केर गलातिया र फ्रिगिया क्षेत्रहरू भएर गए र सबै चेलाहरूलाई बलियो बनाए ।