ne_act_text_ulb/18/20.txt

1 line
575 B
Plaintext

\v 20 जब तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे, तब तिनले इन्कार गरे । \v 21 तर तिनीहरूसँग बिदा लिंदै तिनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फेरि फर्किआउनेछु ।” त्यसपछि तिनी जहाज चढेर एफिससतर्फ लागे ।