ne_act_text_ulb/18/18.txt

2 lines
861 B
Plaintext

\v 18 धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि
प्रिस्किला र अकिलालाई साथमा लिएर सिरियातिरजहाज चढी गए । बन्दरगाह छोड्नुभन्दा पहिले, आफूले भाकल गरेको हुनाले पावलले किंक्रियामा आफ्नो कपाल खौरे । \v 19 जब तिनीहरू एफिससमा आइपुगे तब पावलले प्रिस्किला र अकिलालाई त्यहीं छोडे, तर तिनी आफैंचाहिं सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।