ne_act_text_ulb/18/16.txt

1 line
483 B
Plaintext

\v 16 गालियोले तिनीहरूलाई न्याय आसन छोड्न लगाए । \v 17 त्यसैले तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।