ne_act_text_ulb/18/09.txt

1 line
691 B
Plaintext

\v 9 राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग । \v 10 किनकि म तिमीसँग छु, र तिमीलाई कसैले हानि गर्ने कोसिस गर्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।” \v 11 त्यस ठाउँमा तिनीहरूका बीचमा परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म बसे ।