ne_act_text_ulb/18/07.txt

1 line
689 B
Plaintext

\v 7 तब तिनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्थे । तिनको घर सभाघरको छेउमा पर्दथ्यो । \v 8 सभाघरका अगुवा क्रिस्पस र तिनका घरमा बस्‍ने सबैले प्रभुमा विश्‍वास गरे; र यो सुन्‍ने कोरिन्थीहरूमध्ये धेरै जनाले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।