ne_act_text_ulb/17/32.txt

2 lines
825 B
Plaintext

\v 32 जब एथेन्सका मानिसहरूले मृत व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए; तर अरूहरूले भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौं ।” \v 33 त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए । \v 34 तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्‍‍त्री र
तिनीहरूसित भएका अरूहरू पावलका साथ लागे र विश्‍वास गरे ।