ne_act_text_ulb/17/30.txt

1 line
990 B
Plaintext

\v 30 यसकारण परमेश्‍वरले अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले उहाँले सबै ठाउँका सारा मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्छ । \v 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नुभएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले यी मानिसलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई उहाँको बारेमा प्रमाण दिनुभएको छ ।”