ne_act_text_ulb/17/26.txt

1 line
846 B
Plaintext

\v 26 उहाँले निश्‍चित ऋतुहरू र मानिसहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गरेर पृथ्वीको सतहमाथि रहनको लागि एउटा मानिसबाट सबै जातिका मानिसहरूलाई बनाउनुभयो, \v 27 ताकि तिनीहरूले परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँतर्फ आफ्नो बाटो भएको महसुस गरून् र उहाँलाई भेट्टाऊन् । तापनि उहाँ हामीमध्ये कसैबाट टाढा हुनुहुन्‍न ।