ne_act_text_ulb/17/16.txt

1 line
671 B
Plaintext

\v 16 अब पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र वेचैन भयो । \v 17 त्यसैले तिनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा साथै बजारमा भेट्‍नेहरूसँग पनि यसको बारेमा बहस गरे ।