ne_act_text_ulb/17/13.txt

1 line
1.1 KiB
Plaintext

\v 13 तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भीडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए । \v 14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीं बसे । \v 15 पावललाई डोर्‍याइरहेका मानिसहरूले तिनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोड्दा, सिलास र तिमोथीलाई जतिसक्दो छिटो तिनीकहाँ आउनू भनेर तिनीबाट तिनीहरूले निर्देशन पाए ।