ne_act_text_ulb/17/08.txt

1 line
358 B
Plaintext

\v 8 यी कुराहरू सुनेर भीड र सहरका हाकिमहरू आत्तिए । \v 9 तर तिनीहरूले यासोन र बाँकीकाहरूलाई जरिवानाको रकम तिर्न लगाएपछि तिनीहरूलाई जान दिए ।