ne_act_text_ulb/17/03.txt

1 line
940 B
Plaintext

\v 3 तिनले धर्मशास्‍‍त्र खोल्दै र ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गर्दै थिए । तिनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बीचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।” \v 4 केही यहूदीहरूले साथै ठुलो संख्यामा ईश्‍वरभक्त ग्रीकहरू, र धेरै अगुवा स्‍‍त्रीहरू पावल र सिलासको कुरामा विश्‍वास गरेर तिनीहरूसँग लागे ।