ne_act_text_ulb/17/01.txt

1 line
596 B
Plaintext

\c 17 \v 1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । \v 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्रामको दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍‍त्रबाट तर्क गरे ।