ne_act_text_ulb/16/40.txt

1 line
469 B
Plaintext

\v 40 त्यसैले पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, तिनीहरूले उनीहरूलाई प्रोत्साहन दिए र त्यसपछि त्यस सहरबाट आफ्नो बाटो लागे ।