ne_act_text_ulb/16/29.txt

1 line
795 B
Plaintext

\v 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डरले काम्दै पावल र सिलासको सामु घोप्‍टो परे । \v 30 अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?” \v 31 तिनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंको घरानाले ।”