ne_act_text_ulb/16/27.txt

1 line
688 B
Plaintext

\v 27 झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका ढोकाहरू खुल्ला देखे; कैदीहरू भागिसके भन्‍ने ठानेर तिनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए । \v 28 तर पावलले यसो भन्दै चर्को सोरले कराए, “आफूलाई हानि नगर्नुहोस् किनभने हामी सबैजना यहीं छौं ।”