ne_act_text_ulb/16/09.txt

1 line
885 B
Plaintext

\v 9 रातको समयमा पावलले एउटा दर्शन देखेः माकेडोनियाका एक जना मानिस उभिएर तिनलाई बिन्ती गरेर यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।” \v 10 पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौं ।