ne_act_text_ulb/16/04.txt

1 line
646 B
Plaintext

\v 4 ती सहरहरूको यात्रा गर्दैजाँदा तिनीहरूले मण्डलीहरूलाई उनीहरूले पालन गर्नुपर्ने निर्देशनहरू दिए, जुन निर्देशनहरू प्रेरितहरूले र धर्म-गुरुहरूले यरूशलेममा लेखेका थिए । \v 5 यसरी मण्डलीहरू विश्‍वासमा बलियो भए र दिन प्रतिदिन संख्यामा वृद्धि भए ।