ne_act_text_ulb/15/39.txt

1 line
831 B
Plaintext

\v 39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए, अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे । \v 40 तर भाइहरूद्वारा पावललाई प्रभुको अनुग्रहमा सुम्पिएपछि तिनले सिलासलाई छाने र त्यहाँबाट बिदा भए । \v 41 त्यसपछि तिनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।