ne_act_text_ulb/15/36.txt

1 line
989 B
Plaintext

\v 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔं र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं, र तिनीहरू कस्ता छन् हेरौं ।" \v 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि उनीहरूसँगै लैजान चाहन्थे । \v 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा तिनी उनीहरूबाट छुट्टिएर गएका थिए र उनीहरूसँग काममा अगाडि गएा थिएनन् ।