ne_act_text_ulb/15/30.txt

1 line
665 B
Plaintext

\v 30 जब उनीहरू बिदा भएर एन्टिओखियामा आए; उनीहरूले भीडलाई एकसाथ भेला पारेपछि पत्र दिए । \v 31 जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए । \v 32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।