ne_act_text_ulb/15/24.txt

1 line
1.0 KiB
Plaintext

\v 24 किनभने हामीले सुनेका छौं की हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, \v 26 बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् ।