ne_act_text_ulb/15/15.txt

1 line
1.4 KiB
Plaintext

\v 15 यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, यसरी लेखिएको छ, \v 16 'यी कुराहरूपछि म फर्कनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु; यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु, \v 17 ताकि बाँकी रहेका मानिसहरू लगायत मेरो नाउँद्वारा बोलाइएका सबै गैरयहूदीहरूले प्रभुलाई खोज्‍न सकून्।' \v 18 प्रभुले यसो भन्‍नुहुन्छ, जसले प्राचीन समयदेखि थाहा भएका यी कुराहरू गर्नुभएको छ । \f+ \ft केही प्राचीन ग्रीक खण्डका प्रतिलिपिहरू छन् जसको केही भिन्‍न अर्थ छन् \fqa प्रभुले यसो भन्‍नुहुन्छ, जसलाई प्राचीन समयदेखि आफ्ना सबै कार्यहरू थााहा छ \fqa* छ । \f*