ne_act_text_ulb/15/10.txt

1 line
686 B
Plaintext

\v 10 अब यसकारण चेलाहरूको घाँटीमा जुवा राख्‍नुपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ? जुन जुवा न त हाम्रा पिताहरूले न हामीहरूले बोक्न सक्यौं । \v 11 तर हामी विश्‍वास गर्छौं कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौं, जसरी तिनीहरू पनि बचाइए ।’’