ne_act_text_ulb/15/03.txt

1 line
888 B
Plaintext

\v 3 त्यसकारण तिनीहरू मण्डलीद्वारा पठाइएपछि, फोनिसिया र सामरिया दुवै भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । तिनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए । \v 4 जब तिनीहरू यरूशलेममा आए, तिनीहरूलाई मण्डली, प्रेरितहरू र धर्म-गुरुहरूद्वारा स्वागत गरियो, र तिनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको बारेमा तिनीहरूले सुनाए ।