ne_act_text_ulb/15/01.txt

1 line
980 B
Plaintext

\c 15 \v 1 यहूदियाबाट केही मानिसहरू एन्टिओखियामा आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरूको उद्धार हुन सक्दैन ।” \v 2 यस कुराले पावल र बारनाबासको तिनीहरूसँग अति मतभेद र विवाद भयो । त्यसैले यस प्रश्‍नलाई लिएर पावल र बारनाबास र तिनीहरूमध्येबाटका केही मानिस यरूशलेममा प्रेरित र धर्म-गुरुहरूकहाँ जानलाई नियुक्त गरे ।