ne_act_text_ulb/14/27.txt

1 line
638 B
Plaintext

\v 27 जब तिनीहरू एन्टिओखियामा आइपुगे र मण्डलीलाई भेला गरे, तब तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू, र गैरयहूदीहरूका बीचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभएको थियो भनी सबै कुरा बताए । \v 28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।