ne_act_text_ulb/14/17.txt

1 line
729 B
Plaintext

\v 17 तर अझै उहाँले आफैंलाई गवाहीबिना छोड्नुभएन, त्यस कुरामा उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा र फलदायी ऋतुहरू दिएर भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभयो ।’’ \v 18 यी वचनहरूले पनि, पावल र बारनाबासले तिनीहरूका निम्ति भीडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।