ne_act_text_ulb/14/08.txt

1 line
936 B
Plaintext

\v 8 लुस्‍‍त्रामा एकजना मानिस बसेको थियो जसको खुट्टा शक्तिहीन र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिंडेको थिएन । \v 9 पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखाले त्यसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे । \v 10 त्यसैले तिनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिंड्‍यो ।