ne_act_text_ulb/14/05.txt

1 line
693 B
Plaintext

\v 5 यहूदीहरू र गौरयहूदीहरू दुवैले (तिनीहरूका अगुवाहरूसहित) उनीहरूलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍ने प्रयास गरे, \v 6 तर यो कुरा थाहा पाएपछि तिनीहरू लुकोनियाका सहरहरू लुस्‍‍त्रा, र डर्बी र वरिपरिका क्षेत्रतिर भागेर गए \v 7 जहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।