ne_act_text_ulb/14/03.txt

1 line
824 B
Plaintext

\v 3 त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिंदा प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो पावल र बारनाबासका हातहरूद्वारा चिन्‍हहरू र अचम्मका कामहरू गर्न दिएर गर्नुभयो । \v 4 तर सहरका मानिसहरू विभाजित भए; कोही यहूदीहरूका पक्षमा, कोही प्रेरितहरूका पक्षमा लागे ।