ne_act_text_ulb/14/01.txt

1 line
677 B
Plaintext

\c 14 \v 1 आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा प्रवेश गरे र यसरी बोले कि यहूदीहरू र ग्रीकहरू दुवैका ठुलो भीडले विश्‍वास गरे । \v 2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।