ne_act_text_ulb/13/48.txt

1 line
461 B
Plaintext

\v 48 जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र प्रभुको वचनको प्रशंसा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे । \v 49 प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि नै फैलियो ।