ne_act_text_ulb/13/46.txt

1 line
1.1 KiB
Plaintext

\v 46 तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट यसलाई धकेलिएको देखेर र आफूले आफैंलाई अनन्त जीवनको अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौं । \v 47 किनकि प्रभुले यसो भन्दै हामीलाई आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेको छु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनुपर्छ ।”