ne_act_text_ulb/13/44.txt

1 line
519 B
Plaintext

\v 44 अर्को विश्रामको दिनमा, लगभग पूरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेला भएको थियो । \v 45 जब यहूदीहरूले भीडलाई देखे, तिनीहरू डाहले भरिए र पावलले भनेका कुराहरूको बिरुद्धमा बोले र तिनको अपमान गरे।