ne_act_text_ulb/13/40.txt

1 line
749 B
Plaintext

\v 40 त्यसैले होसियार हुनुहोस्, अगमवक्‍ताहरूले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्: \v 41 ‘घृणा गर्नेहरू हो, हेर, र छक्‍क पर र त्यसपछि नष्‍ट भइजाओ; किनकि तिमीहरूको समयमा मैले काम गरिरहेको छु, जुन कामबारे यदि कसैले तिमीहरूलाईं घोषणा गरे पनि तिमीहरूले त्यसमा कहिल्यै विश्‍वास गर्ने छैनौ ।’”