ne_act_text_ulb/13/35.txt

1 line
866 B
Plaintext

\v 35 यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्‍नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्‍न दिनुहुनेछैन ।’ \v 36 किनकि दाऊदले तिनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, तिनको मृत्य भयो; तिनलाई तिनका पितापुर्खाहरूसँगै राखियो र तिनको शरीर कुहियो । \v 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन ।