ne_act_text_ulb/13/32.txt

1 line
1.2 KiB
Plaintext

\v 32 त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ \v 33 जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ \v 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे परमेश्‍वर यसरी बोल्नुभएको छः ‘म तिमीहरूलाई दाऊदलाई दिएको पवित्र र निश्‍चित आशिष‍्‍हरू दिनेछु ।’