ne_act_text_ulb/13/30.txt

1 line
530 B
Plaintext

\v 30 तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो । \v 31 गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नुभयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।