ne_act_text_ulb/13/28.txt

1 line
577 B
Plaintext

\v 28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न बिन्ती गरे । \v 29 जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई काठबाट ओराले र चिहानमा राखे ।