ne_act_text_ulb/13/21.txt

1 line
1.0 KiB
Plaintext

\v 21 त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो । \v 22 परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएको छु जसले मैले तिनले गरून् भनी चाहेका सबै काम गर्छन् ।’