ne_act_text_ulb/13/19.txt

1 line
680 B
Plaintext

\v 19 कनान देशमा भएका सातवटा जातिहरूलाई उहाँले नाश गर्नुभएपछि, तिनीहरूको भूमि हाम्रा मानिसहरूलाई उत्तराधिकारका लागि दिनुभयो । \v 20 ४५० वर्षको अवधिमा यी सबै घटनाहरू घटे । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।